लोकल जुक्तिले जोगिए राप्ती किनारका बस्ती

५ फागुन, दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियाका अम्रिकाप्रसाद दुवे (८१)को परिवार राप्ती नदी किनारमा बस्न थालेको शताब्दी नाघिसक्यो । १० बिघा जग्गाका मालिक भएकाले गाउँमा दुवे जमिन्दार कहलिन्थे । उहिले आफूसँग जग्गा …