खाडीका अधिकांश देशहरूमा शुक्रबार इद, नेपालमा शनिबार पर्ने सम्भावना कति ?

खाडी राष्ट्रका अधिकांश देशहरूमा यस वर्ष इद उल–फित्र शुक्रबार मनाइने भएको छ। त्यहाँका आधिकारिक निकायहरूले बुधबार साँझ शवाल, अरेबिक क्यालेन्डरको दशौँ महिना, को चन्द्रमा नदेखिएको घोषणा गरेपछि शुक्रबार इद मनाउने निर्णय गरिएको हो। साउदी अरबको सर्वोच्च अदालतले पनि चन्द्रमा नदेखिएको पुष्टि गर्दै यस वर्ष मुस्लिमहरूले ३० दिन रोजा पूरा गर्ने र शुक्रबार बिहान सूर्योदयपछि १५ […]