चर्चित उम्मेदवार मनोज भट्टराई भन्छन्– धरानमा कि माटो भन्थे, कि घण्टी [भिडियाे]

हर्क साम्पाङको श्रम संस्कृति पार्टी पहिलो, रास्वपा दोस्रो र एमाले तेस्रो भएको चुनावमा मनोज भट्टराई चौथो भए । तर, चर्चाको कोणमा भने उनले धेरै चर्चा पाए ।