काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब ५० वटा फिल्म प्रदर्शनमा आएका छन् । व्यापारिक रुपमा यो वर्षका बितेका ११ महिना खासै सुखद रहेन । विशेषतः जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले फिल्म क्षेत्र नराम्ररी प्रभावित भयो । यो वर्ष प्रदर्शनमा आएका चार फिल्मले मात्रै बक्स अफिसबाट लगानी उठाउन सफल भए । ९० प्रतिशत […]