‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार १३ करोड १० लाख नाघेको छ । ५१ दिन मनाउन सफल यस फिल्मले माघ १६ देखि चैत ०७ सम्म उक्त व्यापार गरेको चलचित्र विकास बोर्डले साप्ताहिङ ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो । यो फिल्मका लागि ५ लाख तीनहजारभन्दा बढी टिकट बिक्री भएको छ । यो […]