विश्व एथलेटिक्स च्याम्पियनसिप: न्युजिल्यान्डलाई ऐतिहासिक दुई स्वर्ण

टोकियोमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई दिनमा दुई स्वर्ण पदक जित्दै न्युजिल्यान्डले आफ्नो देशका लागि एथलेटिक्समा गौरवपूर्ण इतिहास स्थापित गरेको छ।