ढलेका संरचना उठाउनेदेखि निजी क्षेत्रको मनोबल उकास्नेसम्मका चुनौती अर्थमन्त्री खनालकाे काँधमा

काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएको छ । खनालले साेमबार मात्रै पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको हाे । लामो सयम अर्थमन्त्रालयमा काम गर्नुभएका उहाँले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी शर्मा ओली सरकारलाई करिब ४ सय ५० […]