प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई - देशसञ्चार

काठमाडौँ- पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।