विद्यालयको ट्वाइलेटमा रगत देखिएपछि महिनावारी जाँच्न छात्राहरूको कपडा खोलियो, दुई जना पक्राउ

प्रहरीका अनुसार छात्राहरूलाई बाथरूममा लगेर कपडा खोल्न लगाइएको अभिभावकहरूले गुनासो गरेका छन् ।