पर्वत – कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे। पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो। विं.स. २०४८ तिर जिल्लामा तत्कालीन भूपि शेरचन राजमार्गको रुपमा पोखरा-बागलुङ राजमार्ग विस्तार भयो। जसले सदरमुकाम कुश्मा बजारलाई जोड्यो। तर बागलुङबाट छुट्ने सबै […]