प्रि ओपन सेसनमा २.६१ अंकले बढ्यो नेप्से

काठमाडौं। साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१७.४३ विन्दुमा पुगेको हो। यस सेसनमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेसन अवधिभरमा ७५ कम्पनीको २ लाख ७ हजार […]