दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पाँच अर्बमा सीमित

अघिल्लो कारोबार दिन सात अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर पाँच अर्ब १७ करोड रूपैयाँमा सीमित भएको छ।