ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमै निर्वाचन गर्न सरकारले सबैखाले तयारी गरिरहेको बताएका छन्। गोरखापत्र संस्थानद्वारा बिहीबार आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए। सरकारका प्रवक्तासमेत रहेका खरेलले भने, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ। निर्वाचन […]