Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
पूर्ण विवरण