संविधान संशोधन बहसपत्र तयार गर्न ज्ञान नभएकालाई संयोजक बनाइयो : आङ्देम्बे

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरेको समितिप्रति प्रश्न उठाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको नाममा अपरिपक्क …