अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने
१७ जेठ, काठमाडौं । अमेरिका, बेलायत र अस्ट्रेलिया सम्मिलित (ओकस सैन्य गठबन्धन) ले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने भएका छन् ।
सिंगापुरमा आयोजित सुरक्षा सम्मेलन (सांग्रिला डायलोग)मा यो निर्णय भएको हो । सम्मेलनपछि तीनवटै देशका …