संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीहरू किन हाबी हुन खोज्छन् ?

१६ वैशाख, काठमाडौं । जारी भएको डेढ दशकको अवधिमा संवैधानिक परिषद्सम्बन्धी ऐन ११ पटकसम्म फेरबदल भएको छ । एकाध पटक बाहेक अधिकांश संशोधन प्रधानमन्त्रीको स्वार्थको अनुकुलताका लागि भएका छन् । विभिन्न संवैधानिक निकायहरूमा अनुकूल र सहज …