काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै मंगलबार रिट परेको छ। उक्त रिट निवेदन दर्ता गर्ने नगर्नेबारे बुधबार निर्णय हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार रिटको अध्ययन भइरहेको छ । बुधबारसम्म उक्त रिट दर्ता गर्ने वा दरपीठ गर्ने विषयमा निर्णय हुनेछ । उक्त […]