एउटा युद्ध र दुईवटा युद्धविराम : के इरानले ‘अग्रता’ हासिल गर्यो ?
७ वैशाख, काठमाडौं । पश्चिम एसियामा अब एउटा मात्र होइन, दुईवटा युद्धविराम चलिरहेका छन्। त्यसोभए के अब एकसाथ दुईवटा ऐतिहासिक सफलताका लागि मञ्च तयार भएको मान्नुपर्छ ? इरान र लेबनानमा लागू दुवै युद्धविरामलाई 'नाजुक' बताइएको …