इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी

'यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,' ट्रम्पले जबाफमा भने।