एप्पल विरुद्ध युट्युब क्रिएटरले हाले मुद्दा, एआईका लागि भिडियो चोरेको आरोप

दिग्गज प्रविधि कम्पनी एप्पलविरुद्ध तीनजना चर्चित युट्युब क्रिएटरहरूले मुद्दा दायर गरेका छन् । युट्युबको सेक्युरिटी सिस्टम उल्लंघन गरेर त्यहाँ रहेका लाखौँ भिडियो प्रयोग गरी एप्पलले आफ्नो एआई टुललाई तालिम दिएको आरोप क्रिएटरहरूको छ। युट्युब क्रिएटरहरू टेड …