वाचापत्रको जगमा सरकारको शासकीय सुधार कार्यसूची

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि ल्याएको वाचापत्रको आधारमा टेकेर नयाँ सरकारले शासकीय सुधारका एक सय कार्यसूची ल्याएको छ । रुपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरु वाचापत्रमा समेटेको रास्वपाले त्यसकै आधारमा शासकीय सुधारको …