काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार उम्मेदवार रञ्जु दर्शना १० दिने शिशु बोकेरै मतदान गर्न पुगेकी छन् । चुनाव प्रचार प्रसारकै क्रममा १० दिनअघि फागुन २१ गते काठमाडौंको निजामती अस्पतालमा छोरो जन्माएकी उनी शिशुसहित मतदान केन्द्र पुगेकी हुन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाट […]