युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भण्डारसम्म

९ चैत, काठमाडौं । इजरायल, अमेरिका तथा इरानबीच जारी युद्ध चाँडै अन्त्य हुने छाँट अझै देखिएको छैन । इजरायल तथा इरान दुवैले सैन्य मात्रै होइन, गैरसैन्य क्षेत्रमा आक्रमण थालेका छन् । खासगरी इन्धन उत्खनन र …