रास्वपाले गाली गरेर जित्यो, बदलिएको कांग्रेसले अग्रजलाई दोष लगाएर लाज छोप्यो : मीन विश्वकर्मा
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोपेको भन्दै व्यंग्य गरेका छन् । सोमबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै विश्वकर्माले रास्वपाले भने पुराना दललाई गाली गरेर …