शुक्रबारदेखि भारी वर्षाकाे सम्भावना : उच्च सतर्कता अपनाउन कर्णाली सरकारकाे अपिल
भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, ग्रेगान बहाबको जोखिम हुन सक्ने भन्दै प्रदेशभित्रका सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अवस्थामा रहन सरकारको निर्देशन छ ।