काठमाडौं । नेकपा एमालेले निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै प्रदीप ज्ञवालीको नेतृत्वमा तेस्रो प्रतिवेदन तयार गरेको छ। यसअघि शंकर पोखरेल र रामबहादुर थापा ‘बादल’का प्रतिवेदन विवादमा परेपछि ज्ञवालीलाई नयाँ प्रतिवेदनको जिम्मेवारी दिइएको थियो। ज्ञवालीको प्रतिवेदनमा निर्वाचन हारका लागि संगठनात्मक कमजोरी, टिकट वितरण, अन्तर्घात, सामाजिक सञ्जालको प्रभाव र ‘डिजिटल एलगोरिदम्’ लगायतका कारण औँल्याइएको छ। साथै, भदौ […]