काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर १८ तारिख। भाद्र शुक्ल पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रतआरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : तपाईंका […]