गृहमन्त्री गुरुङले मध्यरातमै यादवको घर पुगेर गरे सात बुँदे सहमति (पत्रसहित)
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीस्थित निवास पुगेका छन्।