बालेनले हर्कलाई भने– म तिमीलाई माया गर्न छोड्दिनँ, यू आर माई ट्रु लभ!

'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एक तर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माई ट्रु लभ,' उनले लेखेका छन्।