राजस्थानको पटका कारखानामा आगलागी‚ बिहारका सात कामदारको मृत्यु

राजस्थान। राजस्थानको भिवाडीस्थित खुशखेडा करौली औद्योगिक क्षेत्रमा रहेको रसायन र पटका कारखानामा सोमबार बिहान आगलागी भयो। आगलागीमा सात कामदारको मृत्यु भयो। सख्त घाइते दुई कामदारलाई दिल्लीको एम्स अस्पतालमा रिफर गरिएको छ। घटनास्थलमा उपस्थित अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) सुमित्रा मिश्राले बीबीसीलाई सातजनाको मृत्यु भएको पुष्टि गरिन्। उनले भनिन्, “हामीले सात जनाको शव निकालेका छौँ। मृतक सबै […]