इटलीसँग १३ वर्षपछि फरक फर्म्याटमा खेल्दै नेपाल

२८ माघ, मुम्बई । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले …