हार्दिक आईभीएफको एक महिने निःशुल्क आईयूआई क्याम्प सञ्चालन
११ पुस, काठमाडौं । निःसन्तान दम्पती लक्षित गर्दै हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले २ देखि ३० पुससम्म निःशुल्क आईयूआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ ।
निःसन्तान उपचारको बढ्दो खर्चका कारण धेरै दम्पती उपचारबाट वञ्चित भइरहेका …