मायामीमा भएको छलफल फलदायी भएको अमेरिका र युक्रेनको दाबी- प्रगति नभएको रूसको टिप्पणी

रूस-युक्रेन युद्ध अन्त्य गर्न पछिल्ला दिनमा अमेरिकाको मायामीमा भएको वार्ता अमेरिका र युक्रेनले फलदायी बताए पनि रूसले भने प्रगति नभएको जनाएको छ।