एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी ‘आईएसओ २७००१ र २७७०१ मान्यता’ नवीकरण

१५ माघ, काठमाडौं । एनसेलले प्रतिष्ठित ‘आइएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को आफ्नो मान्यता नवीकरण गराएको छ । यो नवीकरणले ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी …