काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणको एकाधिकारमा रहेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने प्रक्रिया अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ, जसपछि कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लैजाने तयारी छ। पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा बनेको अध्ययन समितिले विद्युत् ऐन, २०४९ का दफा २१ र २२ का प्रावधान व्याख्या गर्दै निजी क्षेत्रलाई […]