नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आइसीयूमा उपचाररत आलमको गएराति २ः५८ बजे निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। ६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आइसीयूमा राखी उपचार गरिँदै आएको थियो। आलमको […]