२४ भदौको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दीपक खड्का

काठमाडौँ। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको आज (बिहीबार) को बैठकमा उनले २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताए। “नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,” उनले भने। उनले नेपाल एक सनातन […]