नवनियुक्त मन्त्री बब्लुसहित गृहमन्त्री आज मधेस जाँदै

गृहमन्त्री ओमप्रकाश अर्याल शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जाने भएका छन्।