काभ्रेमा तोडफोड र आगजनीका घटनाको अनुसन्धान गर्दै प्रहरी

गत भदौ तेस्रो साता भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रे प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ ।