सिंचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० रुग्ण ठेक्का पनि ताेड्ने प्रक्रिया सुरु

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षाैँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सिँचाइतर्फका १२ वटा रुग्ण ठेक्का सम्झौता रद्द गरिएको छ भने सडक र पुल निर्माणका थप ४० वटा ठेक्का पनि खारेजीको प्रक्रियामा गएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्देशनपछि विकास आयोजनाहरूमा […]