आन्दोलनका नाममा देशविरुद्ध भयानक षड्यन्त्र गरियो : ओली
५ कात्तिक, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका नाममा गलत तत्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दाबी गरेका छन् ।
जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घरको बुधबार अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
जेनजी …