सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै