एआईले नेपाली भाषा कत्तिको बुझ्दै छ, कत्तिको सिक्दै छ ?
विभिन्न भिजुअल माध्यमबाट पनि एआईले भाषा सिक्छ । तैपनि त्यो सिकाइसमेत शब्दमै आधारित हुने बताइएको छ । लेखिएको कुराबाट सिकाइ प्रभावित हुने भएकाले एआईका सबै कुरा प्राकृतिकजस्तो वा बोल्दाजस्तो नहुने लेखमा भनिएको छ ।