अमेरिकाको अध्यागमन एजेन्सी सीबीपीले अमेरिका प्रवेश गर्ने केही यात्रुहरूलाई उनीहरूको अमेरिकामा बसोबासको स्थितिको ट्र्याक राख्न मद्दत गर्नको लागि ‘ट्राभलर कम्प्लायन्स चेक’ मार्फत इमेल सूचना पठाइरहेको जनाएको छ। आई-९४ वेबसाइट र सीबीपी लिंक मोबाइल एप्लिकेसनमा उपलब्ध ट्याब अन्तर्गतको यो सुविधाले यात्रुहरूलाई उनीहरूको अमेरिकामा कानूनी बसाइको अवधिमा कति दिन बाँकी छ वा तोकिएको मितिभन्दा कति दिन बढी […]