काठमाडौं । दिवंगत पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र नेपाली पत्रकारिता तथा संस्कृति–सम्पदा संरक्षणमा उहाँले पु¥याउनुभएको योगदान समेटिएको ‘स्व.पदम श्रेष्ठ स्मृतिग्रन्थ’ उहाको जन्मदिनको अवसरमा पारि घटस्थापनाका दिन एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।श्रेष्ठको ५८ औं जन्मदिनको अवसर पारेर घटस्थापनाका दिन आइतबार काठमाडौंको टेकुस्थित पचली भैरवमा रहेको नेपाली लोकबाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थ सार्वजनिक गरिएको […]