गुल्मीमा पुरुषको शव फेला

२० मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४, मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३४–३५ वर्ष उमेरका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका …