बाढीपछि टुटेको सम्पर्क जोड्न दबाब

–१५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल–३३ मोटरेबल पुल पूर्णतः बगे–राहतभन्दा पहिले सडक–पुल खुलाउन माग काठमाडौँ । भोटेकोशी बाढीपछिको स्थानीय तहसँग आवश्यक समन्वय नगरेको आरोप लागिरहेको बेला प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग संवाद गर्नुभएको छ । नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूलाई सोमवार सिंहदरबारस्थित […]