काठमाडौँ। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत, बर्दिया र जुम्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको छ। बैंकले फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकी, बारबर्दिया नगरपालिका–६, बर्दियास्थित श्री अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका–१, जुम्लास्थित श्री मालिका आधारभूत विद्यालयलाई सहयोग गरेको हो। मुडिकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री बैंकले ग्रामीण क्षेत्रका […]