ब्रिक्स सम्मेलनमा आर्थिक सहकार्य र विश्वव्यापी द्वन्द्वबारे छलफल

नयाँ दिल्ली ।  चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्लीमा जारी सम्मेलनमा विश्व आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबीच आपसी सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्सले विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रमा महत्वपूर्ण योगदान प्रतिनिधित्व गर्ने बताउनुभयो।सम्मेलनमा […]